काबुल आक्रमणमा १६ घाइतेमध्ये ११ नेपाली भएको पुष्टि

काबुल । अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको छ । जिफोरएसको कार्यालय परिसरमा गत बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । फगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते … Continue reading काबुल आक्रमणमा १६ घाइतेमध्ये ११ नेपाली भएको पुष्टि